२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको चयन

२०७३, ६ आश्विन बिहीबार १२:४१

भाष्कर केसी/असोज ६, कञ्नपुर । भिनपा १९ बागफाँटा स्थित श्री पञ्चकृति बैजनाथ माध्यमिक विद्यालयको असोज ६ गते बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापनको चयन भएको छ । 

जसमा शिक्षा ऐन आठौ संशोधनको दफा १२ बमोजिम व्यवस्थापन समिति मा दुई महिला र दुई पुरुष सदस्य चयन भएका छन् महिला तर्फ सीमा राना, बसन्ती बोहरा र पुरुष तर्फ धिरेन्द्र महरा, जोगी राना सर्वसम्मत वाट चयन भएका हुन् । 

यसै गरी शिक्षा नियमावली २०५९ (संशोधन सहित ) बमोजिम भिक्की रानाको अध्यक्षतामा आठ जना अभिभावक शिक्षक संघ ९एत्ब्०  सर्व सम्मत रुपमा गठन भएको छ ।

समिति गठन सहजीकरणमा जि.शि. कार्यालय कञ्चपुरका शाखा अधिकृत रामदत्त जोशी, स्रोत व्यक्ती हरिराज विष्ट, वार्ड नं. १९का वार्ड सचिव  बहादुर महरा र विद्यालयका प्र.अ. गाविन्द सिंह पुजारा  रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी