असोज ६, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ६, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली "/>

2026-08-31 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘बिपी कोइराला क्यान्सर अस्पताल अस्तव्यस्त’


असोज ६, चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली खटाइएको बताउनुभएको छ । 

अस्पतालको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा उहाँले आफूले अस्पतालमा व्यवस्थापकीय कमजोरी, आर्थिक अनियमितता र स्रोत, साधनको उचित सदुपयोग हुन नसकेको पाएको बताउनुभयो । सो अवसरमा उहाँले एसियाकै नमुना सो अस्पताल अस्तव्यस्त भएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । 

मन्त्रालयले देशका अन्य अस्पतालमा पनि टोली खटाएर सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै उहाँले टोलीको प्रतिवेदन आएलगत्तै मन्त्रालयले निर्णय लिने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा राजनीति हाबी हुँदा गुणस्तरीय सेवा प्रदान हुन नसकेको भन्दै उहाँले समयमा नै आफ्नो कार्यशैली सुधार गर्न चिकित्सक र कर्मचारीलाई निर्देशन दिनुभयो । 

विश्व दीर्घकालीन अधिश्वेत रक्तता (चार मुख्य अर्बुदरोगमध्ये एक) दिवसका अवसरमा आजै सो अस्पतालमा रक्त अर्बुदरोग भएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । अस्पतालबाट अहिले ६०० जनाले वार्षिक प्रतिव्यक्ति रु ६० लाख पर्ने औषधि निःशुल्क सेवन गरिरहेको कर्मचारी रमेश पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने