असोज ७ पर्वत ।  राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि अभियान चलाएका आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पर्वतका एक स्कुले बालकले सहयोग गरेका छन् । हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत अमन पौडेलले शमी राष्ट्रि पुरस्कारबाट प्र्राप्त रकमको ५० प्रतिशत रकम आविष्कार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७ पर्वत ।  राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि अभियान चलाएका आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पर्वतका एक स्कुले बालकले सहयोग गरेका छन् । हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत अमन पौडेलले शमी राष्ट्रि पुरस्कारबाट प्र्राप्त रकमको ५० प्रतिशत रकम आविष्कार "/>
२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अमनले गरे महाविरलाई सहयोग

२०७३, ७ आश्विन शुक्रबार ०५:०७

असोज ७ पर्वत ।  राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि अभियान चलाएका आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पर्वतका एक स्कुले बालकले सहयोग गरेका छन् । हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत अमन पौडेलले शमी राष्ट्रि पुरस्कारबाट प्र्राप्त रकमको ५० प्रतिशत रकम आविष्कार केन्द्रलाई सहयोग गरेका हुन् ।

उनले विहिबार पुरस्कारबाट प्र्राप्त रकमको १२ हजार ५ सय ५१ रुपैयाँ  बैकमार्फत महाविरको अभियानलाई सहयोग  गरेका हुन् । पौडलले आफुजस्तै विज्ञान प्रविधिसँग रुचि भएका बालबालिका तथा युवाहरुको लागि लक्षित गरी उक्त केन्द्र स्थापना हुन लागेको भन्दै सहयोग गरेको बताए । अमनले घरगाउँमा पाइने सामाग्रीबाट झण्डै १ दर्जन सामाग्रीहरु बनाएर प्रर्दशन समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर