असोज ७ पर्वत । पर्वतका ग्रामिण सडकहरु अबरुद्ध हुदाँ दक्षिणबासी समस्यामा परेका छन् ।
विरामी पर्दा पनि यातयातको समस्याका कारण हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बुधबार राति गम्भिर विरामी भएका टिका निधि पाध्यालाई हेलिकप्टर चार्टर गरी उपचारको लागि काठमडौं "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७ पर्वत । पर्वतका ग्रामिण सडकहरु अबरुद्ध हुदाँ दक्षिणबासी समस्यामा परेका छन् ।
विरामी पर्दा पनि यातयातको समस्याका कारण हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बुधबार राति गम्भिर विरामी भएका टिका निधि पाध्यालाई हेलिकप्टर चार्टर गरी उपचारको लागि काठमडौं "/>
2026-09-19 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्रामिण सडक अबरुद्ध हुँदा हेलिकप्टर चार्टर गरेर अस्पताल

असोज ७ पर्वत । पर्वतका ग्रामिण सडकहरु अबरुद्ध हुदाँ दक्षिणबासी समस्यामा परेका छन् ।
विरामी पर्दा पनि यातयातको समस्याका कारण हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बुधबार राति गम्भिर विरामी भएका टिका निधि पाध्यालाई हेलिकप्टर चार्टर गरी उपचारको लागि काठमडौं लगिएको छ । सदरमुकाम कुस्माबजार देखि रानीपानी सम्मको सडक खण्ड बर्षातले ठाँउठाँउमा बिग्रिएर अबरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ छिस्ती गाविस( ३ रिठाबोटका टिका निधी पाध्यालाई बुधबार  श्री यएरलाईन्सको हेलिकोप्टर मार्फत काठमाडौ लगिएको हो ।  मंगलबार देखि स्वास प्रस्वासमा समस्या आउनुका साथै शरीरका बिभिन्न भागहरुमा फोका उठेकाले पाध्यालाई   उपचारार्थ सडक मार्गबाट पर्वतको कर्नासमा पुराईएको थियो ।
     तर ठाउँठाउँमा सडक अबरुद्ध भएका कारण उनलाई्र हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौ लगिएको उनका छोरा कौरब पाध्याले बताए ।
उनको अहिले काठमाडौको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । बागलुङको दक्षिणी भेग छिस्ती गाबिसमा सडक नपुग्दा त्यहाँका मानिसहरु पर्वतको पाङग्राङ, कर्नास, बाच्छा हुदैको सडकको प्रयोग गर्दै आएका छन् । उनीहरु सोही सडक मार्फत दैनिक उपभोग्य सामानको ढुवानी गर्दै आएका छन् । पर्वतमा वर्षातले अबरुद्ध भएका अधिकांश सडकहरु अझै पनि सूचारु हुन भने सकेका छैनन् । सडकसंजालले ग्रामिण भेगलाई सदरमुकामसम्म जोडिएता पनि १२ महिना चल्ले सडकहरु विरलमात्रमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो