2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

एकद्वार सेवा : भद्रपुर नेपालमै पहिलो

असोज ७, भद्रपुर । ‘द्वार एक सेवा अनेक’ सोचका साथ भद्रपुर नगरपालिकाले आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्ने व्यवस्था गरेको छ । 

आजदेखि सुरु हुने सो सेवाका लागि भवन मर्मतसम्भार, प्रविधि र व्यवस्थापनमा नगरपालिकाले रु ३३ लाख खर्च गरी सो व्यवस्था मिलाएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । 

यो सेवाबाट आमसेवाग्राहीलाई विद्युतीय टोकन मेसिन, अडियोसहितको उजुरीपेटिका, आफ्ना पालो नआएसम्म बातानुकुलित कक्षमा विश्रामको व्यवस्था, नगरपालिकाको कामकारबाहीमा पारदर्शिता झल्किने गरी नाइटभिजनसहितको सिसी क्यामेरा र उचित सल्लाह एवम् परामर्शका लागि सहायता कक्षको व्यवस्थापन गरिएको छ । 

सम्भवतः नगरपालिकामा यस्तो व्यवस्था नेपालमै पहिलोपटक झापाको भद्रपुर नगरपालिकामा सुरु भएको र यस्तो व्यवस्थाले आम नागरिक नगरपालिकाबाट पूर्णरुपमा सेवा पाउने आशा राखिएको कार्यकारी अधिकृत घिमिरेले जानकारी दिनु भयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई