2026-09-07 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

राहुल र प्रियङ्का गान्धीलाई भेटेपछि सिद्धुले भने, ‘एक इन्च पनि पछि हटिँदैन’

चैत २४, काठमाडौँ | ३५ वर्ष पुरानो रोड रेज मुद्दामा जेल जीवन बिताएर बाहिर आएका नवजोत सिंह सिद्धुले बिहीबार राहुल गान्धी र पार्टी महासचिव प्रियङ्का गान्धीसँग भेट गरेका छन् ।

सिद्धुले राहुल र प्रियङ्कासँगको भेटको तस्बिर ट्विट गर्दै भनेका छन्,  ‘नयाँ दिल्लीमा गुरु राहुल जी र मित्र दार्शनिक प्रियङ्का गान्धीलाई भेटे। तिमी मलाई जेलमा हाल्न सक्छौ, मेरो सबै खाताहरू ब्लक गर्न सक्छौँ, तर पन्जाब र मेरा नेताहरूको लागि मेरो सङ्कल्प एक इन्च पनि पछि हट्ने छैन।’ 

भारत सरकारले विपक्ष दलका नेता राहुल गान्धी माथि धरपकड गरेको भाष्य निर्माण भइरहेको बेला सिद्धुको यो ट्विटको राजनीतिक अर्थ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सन् १९८८ को रोड रेज मामिलामा  जेलमा रहेका सिद्धु १ अप्रिलमा पटियाला जेलबाट रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित