२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको मार्मा क्षेत्रमा जिप दुर्घटना

२०७३, ८ आश्विन शनिबार ०५:१३

पंकज धामी | असोज ८, दार्चुला | दार्चुलाको मार्मा क्षेत्रमा पर्ने लटिनाथ गाविसको मटेलधार नजिक जिप दुर्घटना भएको छ । 

गन्नबाट लटिनाथका लागी सामान बोकेर हिडेको उग्रतारा यातायातको से १ ज ७६८ नम्बरको जिप विहान ५ बजे मटेलधार नजिक मोडमा सडकबट करीब १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नयाँ सडक त्यसैमाथी गएरातिको अविरल बर्षले सडक हिलाम्मे भएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डियसपी केदार खनालले भन्नुभयो जिपमा लोड थियो सडकबाट धसेर खस्यो तर मानवय क्षति भएन । 

अहिले गाडी रोडमा ल्याउने काम भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु