2026-09-07 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सेनाको घातक हवाई हमलाबाट म्यानमारमा कम्तीमा ५३ को मृत्यु

एजेन्सी | म्यानमारमा जारी गृहयुद्धमा सेनाद्वारा गरिएको घातक हवाई हमलामा कम्तीमा ५३ जना मारिएका छन् । हमलामा बाँचेका मानिसका अनुसार मृत्यु हुनेमा कम्तीमा १५ महिला र बालबालिका समावेश छन् । 

हमलामा सैन्य सरकारको विरोध गर्ने सागेंग क्षेत्रको एउटा गाउँलाई निशाना बनाइएको छ । फेब्रुअरी २०२१ मा सत्ता हातमा लिएपछि सेनाले आफ्ना विरोधीविरुद्ध हवाई हमला गरेको हो ।

सागेंगका समुदायले म्यानमारमा सैन्य शासनको सबैभन्दा बलियो विरोध गरेका छन् । उनीहरुले आफ्नै मिलिसिया गठन गरेका छन् र आफ्नै स्कुल र क्लिनिक चलाइरहेका छन् ।

एक प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा एक सैन्य जेटले बिहान करिब ७ बजे उडान भरेको र एउटा कम खसालेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित