२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चाडबाडमा हुने सम्भावित घटना कम गर्न प्रहरीको विशेष अभियान

९ आश्विन २०७३, आईतवार ११:५०

पंकज धामी, असोज ९, दार्चुला ।विजया दशमी तथा शुभ दिपावलीको वेला घट्न सक्ने विभिन्न आपराधिक घटनाहरुलाई मध्यनजर गर्दै प्रहरीले विशेष अभियान थालेको छ । चाडबाडको बेला हुन सक्ने सम्भावित घटनाहरु चोरी डकैति, कालो बजारी, हत्य, हिंसा जुवातास, अबैध मालसमान ओसार पोसार, चन्दा असुली मानव बेचविखन, तथा ओसारपोसार, घरेलु तथा महिला हिंसा जस्ता घटनाहरु घट्न नदिन अभियान थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डियसपी केदार खनालले जानकारी दिनुभयो ।

शुरक्षाको दृष्टीकोणले संबेदनसिल क्षेत्रहरु (दशै तिहारमा भिडभाड हुने स्थानहरु, व्यवापारीक केन्द्रहरु, पुजापाठ हुने धार्मीक स्थान, बसपार्क तथा टिकट काउन्टहरु, सिमा नाका आर्थिक कारोबारहुने क्षेत्रहरु, सरकारी कार्यालय तथा अन्य सार्वजनिक कार्यालयहरु तथा सवारी साधनहरुमा विशेष निगरानी राखी जिल्लाको शुरक्षा अवस्था चुस्त दुरुस्त राख्ने प्रयास थालिएको प्रहरीले जनाएको छ ।

दशै तिहारको समयमा जनमानसमा शान्ति शुरक्षा कायम भएको महशुस गराउन तथा जिल्लाको शान्ति सुरक्षाको स्थितिमा सकारात्मक प्रभाव र्पाका लागी अभियान सञ्चालन गरिएको हो प्रहरी प्रमुख खनालले भन्नुभयो यसका लागी प्रहरीको विषेश गस्ती पैदल सादा पोसाक र मोटरसाईकल गस्तीमा खटाईएको छ । प्रहरीका अनुसार मदिरा नियन्त्रणका लागी महिला समुहहरुसँग समुन्वय तथा होटल जलहरुमा नियमित चेकजाँच व्यवस्था गरिएको छ । अभियानमा प्रहरीले २ वटा जिप तथा २ वटा मोटरसाईकलमा गस्ती सुरु गरको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान