पंकज धामी । असोज ९, दार्चुला | दार्चुलाको धुलिगाडा गाविसमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा जिल्ला हल्दीबारी गाविस ७ बस्ने अन्दाजी ५५"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी । असोज ९, दार्चुला | दार्चुलाको धुलिगाडा गाविसमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा जिल्ला हल्दीबारी गाविस ७ बस्ने अन्दाजी ५५"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपि हाईड्रो पावरमा काम गर्ने कामदारको भिरबाट खसेर मृत्यु

९ आश्विन २०७३, आईतवार १४:०१

पंकज धामी । असोज ९, दार्चुला | दार्चुलाको धुलिगाडा गाविसमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा जिल्ला हल्दीबारी गाविस ७ बस्ने अन्दाजी ५५ वर्षका धन बहादुर मगराति रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । अपि हाईड्रो पावरमा लाईन तान्ने कामदारको खाना पकाउने काम गर्दै आएका मगरातिको बाया कान्चटको आँखा माथी र टाउकोमा गम्बिर चोट लागेका कारण  घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डियसपी केदार खनालले जानकारी दिनुभयो । 

मृतक मगराति आज दिउसो करिब ३ बजेतिर बाटोमा हिड्ने क्रममा धुलिगाडा गाविसको वडा नं. ४ सुकेखोला अपि हाईड्रोपावर ड्याम अगाडी बाटोमा करिब ७० मिटर तल खसेका थिए । उनि यहि असोज ६ गतेबाट उक्त ठाउमा काम गर्दै आएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान