2026-10-23 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कन्या गुरुकुल सहयोगार्थ शक्ति साधाना महाअनुष्ठान हुने

मकवानपुर÷१० असोज 

विजया दशमिको अवसरमा कन्या गुरुकुल सहयोगार्थ शक्ति साधाना महाअनुष्ठान हुने भएको छ । लोक कलयाण सेवा प्रतिष्ठान द्धारा संचालित राम जानकी वालिका कन्या गुरुकुल आश्रम र मनकामना क्षेत्र विकास समिती हेटौडा ८ कमानेको संयुक्त आयोजनामा श्रीमद् भागवत नवाह शक्ति साधना महाअनुष्ठान हुने भएको छ । मनकामना क्षेत्र विकास समितीको हिजो वसको बैठकले अनुष्ठान सफल पार्न अर्जुन ढुंगानाको संयोजकत्वमा ५ सय ५ जनाको मुल समारोह समिती गठन गरेको छ । भेलाले समितीको सह संयोजक रत्नमणी वाग्ले ,दुर्गा अधिकारी र राम प्रसाद ढकाल लाई चयन गरेको छ  भने सचिवमा रामेश्वर खनाल रहनु भएको छ। त्यस्तै समितीको सचिवमा रेवती रमण न्यौपाने संयोजक रहने गरी महेन्द्र वहादुर थापा र विष्णु थापा चयन हुनु भएको छ । अनुष्ठान प्रचार प्रसारको लागी जिवराज बख्रेलको संयोजकत्वमा गंगा पौडेल राजु अधिकारी रहने गरी प्रचार प्रसार समिती गठन गरीएको छ। त्यस्तै भेलाले अप्सरा सापकोटाको संयोजकत्वमा कलश यात्रा समिती , कमल पौडेलको संयोजकत्वमा पुजा पाठ तथा मण्डप ब्यवस्थापन समिती ,शम्भु दुलालको संयोजकत्वमा भोजन प्रसादी वसोवास समिती , यसोदा उप्रेतीको संयोजकत्वमा मुल्याङकन तथा अनुगमन समिती र राम व दुलालको संयोजकत्वमा ब्यवस्थापन समिती गठन गरेको छ । यहि असोज १५ गते दखी २४ गते सम्म ९ दिन  चल्ने अनुष्ठानमा  बाल वाचिका उमा महेश्वरी स्मृति टण्डनले कथा बाचन गर्नु हुने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने