१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दुइ महिनामा सवारि कारबाहिबाट रोल्पामा २ लाख ६१ हजार बढि राजश्व संकलन

११ आश्विन २०७३, मंगलवार ०३:३८

माया स्मृति पुन | असोज ११, रोल्पा | दुई महिनाको अन्तरालमा रोल्पामा ट्राफिक प्रहरीले सवारी कारवाही वाट २ लाख ६१ हजार ५ यस राजश्व संकलन गरेको छ । 

ट्राफिक नियम विपरीत सवारी चलाउनेहरुलाई कारवाही गर्दा दुई महिनाको अवधिमा उक्त राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय लिबाङ रोल्पाले जानकारी दिएको हो । आर्थिक बर्ष २०७३/२०७४ को पहिलो चौमासिक अन्र्तगत साउन र भदौ महिनामा विभिन्न ५३४  सवारी साधन कार्वाहिमा परेको ट्राफिक प्रहरी कार्यालय लिवाङ रोल्पाका शेर बहादुर थापाले जानकारी दिनु भयो । उक्त कार्बाही बाट २ लाख ६१ हजार ५ यस राजश्व संकलन भएको थापाले बताउनु भयो श्रावण महीनामा बस १६ वटा ट्रक १० वटा, जीप, कार, भ्यान १६ वटा टक्या«क्टर ३५ गरी जम्मा २९५ वटा सवारी साधन  कारवाहीमा परेका हुन् । 

भाद्र महीनामा बस २३ वटा, ट्रक १९ वटा, जिप, कार भ्यान २० वटा ट्रयाक्टर ५९ वटा  गरी ५३४  सवारी साधन कार्वाहिमा परेको ट्राफिक प्रहरी कार्यालय लिबाङ रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी