असोज ११, डडेल्धुरा | उमेर पुगेका अपांगता भएका व्याक्तिहरुलाई नागरिकता तथा मतदाता परिचय पत्र बनाउन जिल्ला अपांग कल्याण सेवा समिती डडेल्धुराले यातायात खर्च प्रदान गर्ने जनाईए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, डडेल्धुरा | उमेर पुगेका अपांगता भएका व्याक्तिहरुलाई नागरिकता तथा मतदाता परिचय पत्र बनाउन जिल्ला अपांग कल्याण सेवा समिती डडेल्धुराले यातायात खर्च प्रदान गर्ने जनाईए"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नागरिकता र मतदाता परिचयपत्र बनाउन यातायात खर्च दिईने

२०७३, ११ आश्विन मंगलवार ०३:४६

असोज ११, डडेल्धुरा | उमेर पुगेका अपांगता भएका व्याक्तिहरुलाई नागरिकता तथा मतदाता परिचय पत्र बनाउन जिल्ला अपांग कल्याण सेवा समिती डडेल्धुराले यातायात खर्च प्रदान गर्ने जनाईएको छ । 

युएसएआईडीको आर्थिक सहयोगमा अपांग समाज कल्याण समिती डडेल्धुराले नागरिकता तथा मतदाता परिचय पत्र पाउन छुटेका एवं उमेर पुगेकालाई सजिलोका लागी यातायात खर्च प्रदान गर्ने छ । डडेल्धुराका विभिन्न गाविस तथा नगरपालिका भित्र रहेका अपांगता भएका नागरिकलाई आफ्नो हक अधिकार सुरक्षित गर्न मद्दत पुर्याउने उद्देश्यले गाडी भाडा सहयोग गर्न लागेको जिल्ला अपांग कल्याण सेवा समिती डडेल्धुराले जनाएको छ । 

नागरिकता तथा मतदाता परिचय पत्र बनाउने प्रत्येक अपांगता भएका व्यक्तिलाई तीन/तीन सय रुपैयाका दरले आर्थिक सहयोग गर्ने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल