असोज ११, डडेल्धुरा | जातिय छुवाछुत बिभेद अन्त्यका लागि डडेल्धुरा जिल्लामा समाजबाट नै सबै सचेत हुन आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागिहरुको जोड छ । 

cocap को"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, डडेल्धुरा | जातिय छुवाछुत बिभेद अन्त्यका लागि डडेल्धुरा जिल्लामा समाजबाट नै सबै सचेत हुन आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागिहरुको जोड छ । 

cocap को"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा जातिय छुवाछुत बिभेद बिरुद्धको सम्मलेन सम्पन्न

२०७३, ११ आश्विन मंगलवार ०३:५३

असोज ११, डडेल्धुरा | जातिय छुवाछुत बिभेद अन्त्यका लागि डडेल्धुरा जिल्लामा समाजबाट नै सबै सचेत हुन आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागिहरुको जोड छ । 

cocap को सहयोगमा राष्ट्रिय दलित नेटवर्क चमल नेपाल कैलालीद्धारा डडेल्धुरामा सोमबार आयोजित जातीय भेदभाव विरुद्ध एक दिने सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले छुवाछुत अन्त्यका लागि समाजका प्रत्येक नागरिकहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन पर्नेमा जोड दिएका छन । डडेल्धुरा जिल्लामा जातिय छुवाछुत अन्त्यका लागि बिभिन्न सरकारी तथा गैरसरकारी सघं–सस्थाहरुले जे जति प्रयास गरेपनि समाज सचेत नहुन्जेल सम्म यस्तो बिभेद उन्मुलन नहुने कार्यक्रमका सहभागिहरुको गुनासो थियो । दलितले दलित भित्रै, गैर दलितले गैर दलित भित्रै र महिलाहरुले महिलाहरुलाई नै बिभेद गर्ने परिपाटी नहटेकाले जातिय छुवाछुत नहट्ने प्रति सचेत गराउदै यसका लागि सबै नागरिकहरुले सकारात्मक सोचको अभ्यास थाल्नु आवश्यक रहेको औल्याएका छन । 

विगत एक बर्षदेखि जातीय विभेद न्युनिकरणका विभिन्न कार्यक्रमहरु गर्दै आए पनि अझसम्म जातिय  बिभेद अन्त्य हुन सकेको छैन । कार्यक्रममा जातीय  बिभेद अन्त्य गर्नका लागी सरकारको नीति नियम अनुसार कानुनको कार्यान्वयन गर्न सबैले लाग्नु पर्नेमा जोड दिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै