२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चर्को लागत अशुलेर मलेसिया पुर्याइएका युवा समस्यामा

४ जेष्ठ २०८०, बिहीबार ०३:३३

जेठ ४, काठमाडौँ । काठमाडौँ सिनामंगल स्थित फेमस ह्युमन रिसोर्सेज प्रालिलाई २ लाख ८० हजार बुझाएर मलेसियास्थित सप्लाई कम्पनी MTS SEA SERVICES SDN BHD पुर्याईएका युवाहरु ड्युटी नपाएर तनावमा छन् । 


पिडीत युवाले गएको एक महिनादेखि जम्मा ४ दिन मात्र काम पाएको गुनाशो गरे । कम्पनीले ड्युटीनै नदिएको कारण जाँदा तिरेको लागत कसरी तिर्ने भन्ने चिन्ता पीडितहरुलाई छ । उनीहरुलाई बस्ने व्यवस्था समेत चित्त 

बुझेको छैन । 'सुत्ने खाट समेत छैन । भुइँमा तीन म्याट्रेस ओछ्याइएको छ । त्यसैमा ४ जना सुत्नुपर्छ' पीडितले बताए । 

आफूलाई भनेजस्तो केहि नभएपछि दुतावासमा कम्प्लेन गरेपनि आफ्नो समस्याको समाधान नभएको पीडितको गुनाशो छ । दुतावासमा  गुनाशो गरेपछि 'कसैलाई कम्प्लेन गरिस भने तलाई गाह्रो हुन्छ' भन्दै कम्पनीको मान्छेले थर्काएको पीडितले बताएका छन् । 

पीडितले सिनामंगल स्थित फेमस ह्युमन रिसोर्सेज प्रालिलाई दुई लाख ८० हजार तिरेर गएको प्रमाण समेत पठाएका छन् । प्रमाण अनुसार उक्त कम्पनीका कर्मचारीलाई पीडितले पैसा दिएका छन् । 

मलेसिया रोजगार निशुल्क भनिएपनि म्यानपावरहरुले चर्को अशुली उठाईरहँदा सम्बन्धित पक्ष भने मौन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हात्तीको आक्रमणबाट एक जनाको मृ-त्यु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू आजको मौसमः देशका केही भूभागमा वर्षाको सम्भावना खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन ‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’