४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लिभरपुलका म्यानेजर योर्गन क्लोपलाई दुई खेलको प्रतिबन्ध

५ जेष्ठ २०८०, शुक्रबार ०७:४०

जेठ ५, काठमाडौँ | प्रिमियर लिग क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । प्रिमियर लिग अन्तर्गत गत अप्रिलमा टोटेनहम विरुद्धको खेलपछि रेफ्रीविरुद्ध अमर्यादित कमेन्ट गरेको भन्दै क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो ।

खेलपछि क्लोपले रेफ्री पाउल टिएर्ने विरुद्ध बोलेका थिए । प्रतिबन्धसँगै क्लोपले लिगमा आइतबार एस्टन भिल्लाविरुद्धको खेल गुमाउने छन् ।

यस्तै क्लोपलाई दोस्रो खेलको प्रतिवन्ध भने २०२३-२४ को अन्त्यसम्ममा लाग्नेछ ।

जसको अर्थ उनले यस सिजन साउथह्याम्पटन विरुद्ध हुने अन्तिम लिग खेल भने गुमाउने छैनन् ।

यस्तै क्लोपलाई एफएले ७५ हजार पाउण्ड जरिवाना समेत लगाएको छ । क्लोपले गल्ती गरेको स्वीकार गर्दै माफी माग्दै एफएलाई पत्र समेत पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा