2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछाप प्रहरी निरन्तर अप्रेशनमा,चाेरीकाे अाराेपमा २ जना पक्राउ

असाेज १२, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले २ जनालाई पक्राउ गरेको छ ।

गत ६ गते राती १० बजे मन्थली नगरपालीका १ का उद्धव केसिको घरमा तोडफोड गरी धनमाल चोरी गरेको आरोपमा प्रहरीले मन्थली नगरपालीका ४ का झलक बहादुर खत्रीका १७ बर्षिय छोरा अबिशेक खत्री र मन्थली नगरपालीका १ का दिनेश खत्रीका छोरा २० बर्षीय रामहरी खत्रीलाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो । उद्धवले आफ्नो धनमाल चोरी भएको भनी दिएको उजुरीका आधारमा खोजतलास गर्दा चोरीको सामान समेत फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई कारबाहीको प्रक्रिया सुरु गरिसकिएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो । चाडपर्व नजिकिँदै जादा पछिल्लाे समय प्रहरी परिचालन गरि गस्ती समेत बढाईएकाे छ ।

-( निराेजकुमार थापाकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई