2026-06-30 02:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एलन मस्क पुनः बने विश्वकै सबैभन्दा धनी व्यक्ति

जेठ १८, काठमाडौं | टेस्लाका मालिक एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको रिपोर्ट अनुसार मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

एलन मस्कको कुल सम्पत्ति १९२ अर्ब डलर रहेको बताएका छन् ।

यसअघि विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा रहेका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको सम्पत्ति मस्कको भन्दा कम छ । अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर रहेको छ। 

ब्लूमबर्गका अनुसार चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्नाल्टको स्टकमा गिरावट आएपछि सम्पत्ति घटेको हो।

सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा अर्नाल्टले मस्कलाई उछिनेका थिए । विलासिताका सामानको बिक्रीमा भएको उछालले उनको सम्पत्ति बढेको थियो । 

टेस्ला बाहेक मस्क स्पेसएक्स, अन्तरिक्ष अन्वेषण फर्म, र सामाजिक सञ्जाल ट्विटरका मालिक पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ