2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

यी हुन् विश्वमा सबैभन्दा लोकप्रिय १५ प्रिमियम स्मार्टफोन

जेठ १८, काठमाडौँ | क्यानालिसले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार विश्व बजारमा स्मार्टफोनको बिक्रीमा समग्रमा उल्लेख्य मात्रामा गिरावट आएको भएपनि उच्च मूल्यका स्मार्टफोनको बजार भने बढ्दै गएको छ ।

सन् २०२३ को पहिलो त्रैमासिकमा विश्व बजारमा ५ सय डलरभन्दा बढी मूल्यका अर्थात् प्रिमियम स्मार्टफोनको बिक्रीमा ४.७ प्रतिशतले बढोत्तरी भएको छ ।

यसरी सबैभन्दा धेरै बिक्री हुने फोनको सूचिमा आइफोनका विभिन्न मोडेलले सुरुवाती ४ स्थान कब्जा गर्दा सामसुङको Galaxy S23 Ultra चौथो स्थानमा छ ।

सर्वाधिक लोकप्रिय फोनका मोडेलमा अन्य स्थानहरु आइफोन तथा सामसुङ स्मार्टफोनका विभिन्न मोडेलले कब्जा गर्दा तेह्रौँ र चौधौँ स्थान भने क्रमशः शाओमी र हुवालेले लिएका छन् ।

सन् २०२३ को पहिलो त्रैमासिकमा विश्व बजारमा सर्वाधिक बिक्री भएका प्रिमियम स्मार्टफोनको लहरै सूचि यस्तो छः

  • iPhone 14 Pro Max
  • iPhone 14 Pro
  • iPhone 14
  • iPhone 13
  • Samsung Galaxy S23 Ultra
  • iPhone 14 Plus
  • Samsung Galaxy S23
  • iPhone 12
  • Samsung Galaxy S23 Plus
  • Samsung Galaxy Z Flip4
  • iPhone SE (3rd-gen)
  • Samsung Galaxy S22
  • Xiaomi 13
  • Huawei Mate 50
  • Samsung Galaxy S21 FE 5G

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई