२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मामाघरलाई १ लाख सहयोग

२२ भाद्र २०७२, मंगलवार ०५:५६

जिबराज बख्रेल/ भदौ २२, मकवानपुर । सडक बालबालिकाको आपतकालिन राहत, उद्धार , परामर्श , आवासिय सुविधा र पारिवारीक पुर्नस्थापना
गर्दै आईरहेको मामाघर नेपाल मकवानपुरलाई आज पचास हजार रुपैया प्राप्त भएको छ । कोरीयामा बसोबास गरीरहेका
मकवानपुरेहरुले सहयोग उपलब्ध गराएका हुन । ईश्वर कठायत, ईश्वर न्यौपाने, प्रशान्तराज
बानियाँ , राजु
घिमिरे र सुसान्तराज बानियाँले उक्त रकम उपलब्ध गराएका मामा घर नेपालले जनाएको छ । त्यस्तै ईङ्ल्याण्ड
वस्दै आएका स्मार्ट ईमोजनले मामाघरको छपन्न हजार सोह्र रुपैया सहयोग गरेका छन् । हाल हेटौँडा—४
कान्तिराजपथमा भाडाको घरमा सञ्चालित मामाघर नेपालले हेटौँडा—११ मा आफ्नै भवन निर्माण कार्य गरिरहेको छ ।
सहयोग प्राप्त भएपछि थप सजिलो भएको मामाघर नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार