असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा दुर्घटना वीमा दावी रकम ११ लाख भुक्तानी

२०७३, १२ आश्विन बुधबार ११:२२


असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी गरेको छ । 

कम्पनीले बुधबार एक कार्यक्रमका बीच उप–शाखा कार्यलय प्रमुख राम खड्का र एजेन्सी मेनेजर  कृष्णबहादुर थापाले ठाकुरको परिवार राम दुलारी देवी हजामनीलाई ११ लाख १३ हजार रुपैया हस्तानतरण गर्नु भएको हो ।  

ठाकुरको २०७३ साल श्रावण २६ गते साप्ताहिक हाटको लागी मन्थलीबाट धोवी बजार हाटको लागी  जाने क्रममा गाडी दुर्घटनाम परि उपचारको क्रममा त्रि.वि शिक्षण अस्पतालमा  भर्ना भएको १ हप्तामा निधन भएको थियो । 

ठाकुरले २०७२ साल बैशाष महिना ३१ गते ५ लाख ११ हजारको विमा गराउनु भएको थियो । विमाको किस्ता बापत २ किस्तामा ९० हजार रुपैया जम्मा गर्नु भएको थियो । उहाँले कम्पनी बाट विमाङ्क रकम ५ लाख ११ हजार, दुर्घटना विमा बापत ५ लाख ११ हजार र वोनस ६६ हजार ४ सय ३० मात्र गरी १० लाख ८८ हजार ४ सय ३० रुपैया र ठाकुरले अभिकर्ता बापत पाउनु पर्ने रकम २५ हजार गरी जम्मा ११ लाख १३ हजार रुपैया लिनु भएको छ । 

ठाकुरको परिवारले पनि जिवन विमा २ लाख ४५ हजारको एकल भुक्तानी वीमा बापत २ लाख २ हजार २ रुपैया जम्मा गर्नु भएको छ । यसै विचमा युवा साझेदारी नेपालका अध्यक्ष जित बहादुर खड्काले वीमाले मृत्यु भएमा रकम  दिन्छ भन्ने सुन्नमा आएपनि आज प्रत्यक्ष देख्दा यसको महत्व रहेको बताउनुभयो । 

ठाकुरका जेठा छोरा राजकुमार ठाकुरले बुबाले जानी नजानी वीमा गर्नु  भएपनि आज यसै वीमा रकमले  बन्धकी रहेको घर जगा यसै रकमबाट असुल्ने कुरा सुनाउनुभयो । उहाँले विमा भुक्तानी रकम लिन पनि अफिसले निकै सहजबातावरण बनाइदिएकोले नगद भुक्तानी लिन सजिलो भएको बताए । एजेन्सी मेनेजर कृष्ण बहादुर थापाले व्यक्तिको जीवनमा आइपर्ने जोखिमलाई चन्दा सहयोगबाट होइन अब जीवन बीमाको क्षतिपुर्तिबाट  लिने बानी बसाल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव लेख बहादुर कार्की, राप्रपा पार्टीका जिल्ला सचिव शिवजी अधिकारी, एजेन्सी मेनेजर श्रीराम सुवेदी,सावित्रा के.सी,पत्रकार, विभिन्न संघसँस्थाका प्रतिनिधि रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध