2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

‘ग्यालेक्सी एफ ५४’ नेपाली बजारमा, कति पर्छ मुल्य ?

जेठ २८, काठमाडौँ | सामसङले नयाँ ‘ग्यालेक्सी एफ ५४’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले नयाँ हाइ-रेन्ज स्मार्टफोनमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइनका साथ बजारमा स्मार्टफोन सार्वजनिक गरेको हो ।

स्मार्टफोनमा ६.७ सुपर एमोलेड प्लस डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ ।

यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा-वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल-लेन्स सेटअप, अगाडी रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेरा प्रयोग गरी हाइ क्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ ।

यस्तै, अक्टा-कोर एक्सिनोस १३८० चिपसेट जडित, ६ हजार एमएएच ब्याट्री, २५वाटको सुपर-फास्ट चर्जर, ४ जेनेरेसन सम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टीड सुरक्षा अपडेट रहेको कम्पनीले खुलाएको छ ।

हाल बजारमा यसको मुल्य ५२ हाजर ४९९ रुपैयाँमा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई