आसोज १२, कञ्चनपुर । गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २० औं बार्षिकोत्सव(जर्मकाजवार) बुधवार महेन्द्रनगरमा मनाइयो । 

उक्त बार्षि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आसोज १२, कञ्चनपुर । गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २० औं बार्षिकोत्सव(जर्मकाजवार) बुधवार महेन्द्रनगरमा मनाइयो । 

उक्त बार्षि"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २०औं बार्षिकोत्सव सम्पन्न

२०७३, १२ आश्विन बुधबार १३:००


आसोज १२, कञ्चनपुर । गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २० औं बार्षिकोत्सव(जर्मकाजवार) बुधवार महेन्द्रनगरमा मनाइयो । 

उक्त बार्षिकोत्सव समारोहमा गुगुल्डि साहित्यिक पत्रिकाले लोप हुन लागेको डोट्याली भाषाको जगेर्ना गर्नु पर्ने, हाम्रो भाषा संस्कृतिको बोलेर, लेखेर र आफ्ना मौलिक रचना कविताद्वारा खेलका माध्यमबाट जोगाउनु पर्ने सबै अतिथिले जोड दिनु भएको छ । 

उक्त कार्यक्रम हाम्रो धर्म संस्कृति जगेर्ना गर्न र समाजमा, देशमा देखिएका विकृति, विसंगतिलाई धामी कमाई, विन्ति गरी सहभागीहरुलाई प्रष्ट रुपमा अभिनय गरि जनचेतना जगाएका थिए । सोही कार्यक्रममा साइनो सम्बन्धी जनचेतना जगाउन, आफ्नो संस्कृति जोगाउन साइनो बारे प्रतियोगिता गरिएको थियो जसमा राष्ट्रिय वाल विद्यालय, महेन्द्र मा.वि., महेन्द्र उ.मा.वि. र भृकुटी उच्च मा.वि.का विद्यार्थीहरु साइनो प्रतियोगितामा सहभागी भएका थिए । जसममा प्रथम,द्वितिय, तृतिय र सान्त्वना पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

कार्यक्रममा गुगुल्डि साहित्यिक पत्रिकालाई लेख, रचनाका साथै अन्य क्षेत्रबाट हृदयदेखि सहयोग गर्नु हुने साहित्यकार, समाजसेवी, पत्रकारहरुलाई विशेष सम्मान तथा गरिएको थियो । सम्माननित हुनेहरुमा डोट्यालि भाषाको जगेर्ना गर्नुहुने महाकालि एफएमका हुक्का चिलिमका प्रस्तोता ओमप्रकाश ओझा, अधिवक्ता पुनम चन्द, समाजसेवी भगवती थापा, साहित्यकार लक्ष्मी पन्त, कर्ण बहादुर भट्ट(केवी), नामकरण दत्त पाण्डेय, लक्ष्मीदत्त पन्त, राम बहादुर चन्द, राजेन्द्र रावल, वंशिधर जोशी, दामोदर भण्डारी, दशरथ भारती, भाष्कर केसीलाई सम्मान गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी