सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । ग्वारखोलामा आएको बाढीले बुधवार साँझदेखि तुलसीपुर घोराही सडक खण्डमा यातायात ठप्प भएको छ । अविरल वर्षापछिको बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । ग्वारखोलामा आएको बाढीले बुधवार साँझदेखि तुलसीपुर घोराही सडक खण्डमा यातायात ठप्प भएको छ । अविरल वर्षापछिको बा"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको ग्वारखोलामा आएको बाढीले घोराही—तुलसीपुर सडक खण्डमा अवरुध

१२ आश्विन २०७३, बुधबार १७:३६

सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । ग्वारखोलामा आएको बाढीले बुधवार साँझदेखि तुलसीपुर घोराही सडक खण्डमा यातायात ठप्प भएको छ । अविरल वर्षापछिको बाढीले सडक खण्ड बेलुका देखि ठप्प भएको प्रहरीेले जनाएको छ । बाढीका कारण यातायातका साधन सञ्चालनमा आउन नसक्दा गनतव्यमा जान हिडेका यात्रु विचवाटोमै अलपत्र परेका छन् । नेकपा एमालेको जिल्ला अधिवेशनमा आएका दर्जनौ नेता कार्यकर्ता पनि घोराही जान नसकेर विच सडकमै रोकिएका छन् । बाढीले एउटा मोटरसाईकल र ट्रेक्टर बगाएको प्रहरीले जनाएको छ । एउटा अनटेन्ट ट्रेक्टर बगाएको र थपअर्काै मोटरसाईकल बगाएर बेपत्ता पारेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य