असोज १२, प्यूठान | प्यूठानमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा प्यूठानको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले दिपा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, प्यूठान | प्यूठानमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा प्यूठानको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले दिपा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ क"/>
2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

महिला पत्रकार जिल्ला शाखा प्यूठानको अध्यक्षमा दिपा पौडेल

असोज १२, प्यूठान | प्यूठानमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा प्यूठानको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले दिपा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा शान्ता लामा, उपाध्यक्षमा गौरी बस्नेत सचिवमा राधिका भुसाल, सह—सचिबमा एलिसा बस्नेत, सृजना सेन र कोषाध्यक्षमा सुजाता थापा रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा बसन्ता भट्ट, बालिका रोका, सिता बिक, सिता मगर र विशेष सदस्यमा जीवनमाया केएमलाई चयन गरेको छ । सघंकी अध्यक्ष जिवनमाया केएमको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा वालवालीका कार्यालय प्यूठानकी महिला विकास अधिकृत शान्ति विश्वकर्माको प्रमुख आतिथ्यता तथा रेडियो लिस्ने अवाजका स्टेशन म्यानजेर नुमराज पौडेलको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । – एलिसा बस्नेतबाट प्राप्त समाचार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई