असोज १२, प्यूठान । पर्यटनको दिगो विकासका लागि पर्यटनमा लगानी र पर्यटनमैत्री वातावरण निर्माण गर्नु पर्नेमा जिल्ला स्थीत सरोकारवालाहरुले जोड दिएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १२, प्यूठान । पर्यटनको दिगो विकासका लागि पर्यटनमा लगानी र पर्यटनमैत्री वातावरण निर्माण गर्नु पर्नेमा जिल्ला स्थीत सरोकारवालाहरुले जोड दिएका छन् । "/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

प्यूठानमा पनि पर्यटन दिवस मनाइयो, पर्यटकिय क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड

२०७३, १२ आश्विन बुधबार १८:०३

असोज १२, प्यूठान । पर्यटनको दिगो विकासका लागि पर्यटनमा लगानी र पर्यटनमैत्री वातावरण निर्माण गर्नु पर्नेमा जिल्ला स्थीत सरोकारवालाहरुले जोड दिएका छन् । मंगलवार ३७ औँ विश्व पर्यटन दिवस को अवसरमा आयोजित ¥याली तथा कोण सभा कार्यक्रममा वाल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । 

प्यूठान जिल्ला ऐतिहासिक, धार्मिक, साँस्कृतिक पर्यटकिय गन्तब्य भएकोमा गर्ब गर्दै जिल्लाका सरोकारवाला निकायले पर्यटकिय क्षेत्रमा लगानी गर्न जोड दिनु पर्ने बताएका थिए । पर्यटन पत्रकार संघ जिल्ला शाखा प्यूठान,प्यूठान उद्योग वाणिज्य संघ, होटल ब्यबसायी संघ प्यूठान, स्वर्गद्धारी सार्वजनिक यातायात ब्यबसायी प्यूठानको आयोजना एवं जिल्ला विकास समिति प्यूठान, प्यूठान नगरपालिका प्यूठानको सहकार्यमा नयाँ वजार जुम्री देखि विजुवार  कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय प्रतिनिधी नोमराज पौडेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष गिरुप्रसाद भण्डारी, प्यूठान उद्योग वाणिज्य संघ प्यूठानका सदस्य दधिराम भण्डारी, होटल ब्यबसायी संघ प्यूठानका अध्यक्ष चन्द्रलाल न्यौपाने र स्वर्गद्धारी यातायात ब्यबसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए । (एलिसा बस्नेतबाट प्राप्त समाचार)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु