असोज १३, दार्चुला | भारतको मगध क्षेत्रबाट सुरुवात भएको गालगप्पा अर्थात पानीपुरीको व्यापार दार्चुलामा पनि शुरु भएकको छ । सानो आकारको पुरीमा साँधिएको आलु हाली अमिलो, पिरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, दार्चुला | भारतको मगध क्षेत्रबाट सुरुवात भएको गालगप्पा अर्थात पानीपुरीको व्यापार दार्चुलामा पनि शुरु भएकको छ । सानो आकारको पुरीमा साँधिएको आलु हाली अमिलो, पिरो"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

युवतिहरुको पहिलो रोजाईमा पानीपुरी

१३ आश्विन २०७३, बिहीबार ०४:५२

असोज १३, दार्चुला | भारतको मगध क्षेत्रबाट सुरुवात भएको गालगप्पा अर्थात पानीपुरीको व्यापार दार्चुलामा पनि शुरु भएकको छ । सानो आकारको पुरीमा साँधिएको आलु हाली अमिलो, पिरो र अन्य मसमसाला सहितको पानीमा चोपी खाईने पानी पुरी भारतको कलकत्तामा मात्रै नभएर नेपाली धेरै ठाउमा अत्यन्तै प्रचलित छ ।

विगत २ महिना अगाडी दार्चुलामा पानीको पुरीको व्यापारमा खासै महत्व नदिईएकोमा अहिले २, ३ वटा सम्म पसल खुलिसकेका छन् । अहिले खलंगा बजारको बसपार्क खुलामञ्च अगाडी र विच बजार क्षेत्रमा पानी पुरी पसलहरु रहेका छन् । दार्चुला लगायत कतिपय ठाउमा यसलाई पानी पुरी भनिएपनि यसको वास्तविक नाम गोल गप्पा हो जसको अर्थ हुन्छ मुखमा अटाउने गोलो खाना पानी पुरी तयार पार्न सामान्यतया आलु, मटर, ईम्ली, निचि, मैदा, पुदिना, धनिय, कालो नुन, भेनिगर (कागती र केराउ )  र अम्चुर जस्ता पदार्थहरु मिसाएर पानी पुरी निर्माण हुन्छ ।

एक दिनका लागी पानी पुरी बनाउने सामाग्री तयार पार्न ३ घण्टा सम्म लाग्ने बताउनु हुन्छ दार्चुलामा पानी पुरी व्यापार गर्दै आएका एक जना व्यापारी हर्क बहादुर बम विहान १० बजेदेखी १२ बजेसम्म सामाग्री संकलन र तयार गर्छु एक बजेदेखी बेलुकी ८ बजेसम्म ठेलामा बसेर पानी पुरी बनाउछु बेलुकी सम्म सबै खर्च कटाएर ८ सय सम्मको व्यापार हुन्छ । बमले भन्नुभयो सबै पुस्ताले पानी पुरी खान्छन तर अहिलेको समयमा युवतिहरु बढी नै आउछन् । बमसँग कुरा गर्न बेला पानी पुरी खान आएका ग्राहकहरु मञ्जु तिंकरी र ईश्वरी बमलाई पानीपुरी दिनको कति खानुहुन्छ भनेर सोध्दा दुबैले एकै स्वरमा भने कम्तिमा पनि ५ देखी ८, ९ सम्म गोलगप्पा खाईन्छ ।

अनि उनिहरुले थपे मिठो पनि लाग्छ भोक पनि छिटो मिट्ने भएकाले बेलुकीको समयमा सधै आईन्छ । 

- फाइल तश्विर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान