२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पत्रकारिता पुरस्कारबाट पत्रकार तिवारी पुरस्कृत

१३ आश्विन २०७३, बिहीबार ०६:०१

रोशन पोखरेल, असोज १३, विराटनगर । रमा प्रसाद— मायादेवि रिजाल पत्रकारिता पुरस्कार बाट मोरङ्गमा लामो समयदेखि पत्रकारिता गदै आउनुभएका नागरिक दैनिकका स्थानिय सम्पादक अजित तिवारी पुरस्कृत हुनुभएको छ । आज पत्रकार महासघको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उहाँलाई सहरी विकाश मन्त्रि अर्जुन नरसिह के सी ले उहाँलाई नगद एघार हजार एक सय एघार सहित सम्मानपत्रले सम्मान गनुभएको हो । 

कार्यक्रमलाई सम्वोधन गदै मन्त्रि केसीले देशको अग्रगामी विकाशमा पत्रकारहरुको भुमिका उल्लेखनिय रहेको रे बताउनुभयो । क्रियाशिल पत्रकार तिवारीले समाजको आवाज विहिनको आवाज आगामी दिनमा पनि अझ सशक्त रुपमा समेटने बताउनुभयो । एक फरक प्रसडगमा केसिले राजनैतिक रुपमा चाडै मदेशी जनताको आवाजलाई समेटेर दिगो संविधान का लागी आफुहरु प्रयासरत रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य