३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेनलाई होइन पश्चिम युरोपलाई आणविक हतियार हान्ने बारेमा सोचौँ: रुसी प्राध्यापक सेर्गि कारागानोभ

१३ असार २०८०, बुधबार ०७:१२

एजेन्सी | रुसले युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने बारेमा रुसमा कुरा उठ्न थालेको छ । यो मुद्धामा सबैभन्दा मुखर छन् रुसी प्राध्यापक सेर्गि कारागानोभ । रुसको वैदेशिक तथा रक्ष विभाव प्रतिष्ठानका मान्नार्थ अध्यक्ष समेत रहेका प्राध्यापक कारागानोभले युक्रेन युद्धमा पश्चिम युरोपले धेरै हतियार सहयोग गरेको भन्दै पश्चिम युरोपलाई आणविक हतियार हान्ने बारेमा सोच्नुपर्ने तर्क गरेका छन् ।

प्राध्यापक कारागानोभको आणविक हमला प्रस्ताव रुसी विश्व च्यानल आरटीले प्राथामिकताकासाथ प्रकाशन गरेको छ । समाचार अनुसार प्राध्यापक कारागानोभले आणविक हतियारधारी मुलुक हुनुनको अर्थ डर हुनपर्नेमा रुससँग धेरैले डर नराखेको भन्दै आणविक हतियार प्रयोग गर्न सुझाएका छन् ।

उनले रुसले पश्चिम युरोपका बेलायत, फ्रान्स देखी जर्मनीलाई आणविक हतियार हान्दा अमेरिकाले पनि रुसमा हान्ने तर पश्चिम युरोपको विश्व राजनीतिको उपस्थिति कमजोर हुने तर्क गरेका छन् । आणविक हतियारको प्रयोगको सर्त बारेमा बोल्दै उनले भनेका छन्, ‘सबै कुराहरु अहिलेकै अवस्थामा रहेमा आणविक हतियार प्रयोग गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट