१३ असोज, पर्वत
    शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ अधिवेशनमा पत्रकार माथि दुब्र्यवहार भएको छ । समाचार संकलनका लागि मतगणना स्थलमा गएका पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउँदै दुब्यवहार भएको हो । साँझ ६ बजेबाट शुरुभएको मतगणनाको समाचार संक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १३ असोज, पर्वत
    शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ अधिवेशनमा पत्रकार माथि दुब्र्यवहार भएको छ । समाचार संकलनका लागि मतगणना स्थलमा गएका पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउँदै दुब्यवहार भएको हो । साँझ ६ बजेबाट शुरुभएको मतगणनाको समाचार संक"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खानेपानी संस्थाको निर्वाचनमा पत्रकार माथि दुब्र्यवहार, मतगणना स्थलमा प्रवेश निषेध

२०७३, १३ आश्विन बिहीबार १३:२७

१३ असोज, पर्वत
    शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ अधिवेशनमा पत्रकार माथि दुब्र्यवहार भएको छ । समाचार संकलनका लागि मतगणना स्थलमा गएका पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउँदै दुब्यवहार भएको हो । साँझ ६ बजेबाट शुरुभएको मतगणनाको समाचार संकलनका लागि मतगणना स्थलमा पुगेका पत्रकारहरुलाई निर्वाचन समितिले गेटबाटै दुब्यवहार गरि समाचार संकलनमा रोक लगाएको छ । समाचार संकलनका लागि मतदान स्थलमा समेत पत्रकारलाई अपमानीत ढङगले दुब्यवहार भएको थियो । निर्वाचन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले पत्रकारलाई गेटबाटै फर्काएका थिए ।
मतगणना स्थलमा मतगणनाको सुचना लिनपाउनु सञ्चारकर्मीको अधिकारमाथि कुठारापात भएको पत्रकार महसंघ पर्वत सचिव छविलाल तिवारीले बताए । ‘पञ्चायतकालीन र शाहीकालीन शैली निर्वाचन समितिले अपनाएको अनुभूति भएके छ’ उनले भने । पर्वत सदरमुकाम कुश्मा बजारको एक मात्र खानेपानी संस्थानको रुपमा क्रियाशिल शिवालय खानेपनी उपभोक्ता तथ सरसफाई संस्थाको तेह्रो बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि विहिबार निर्वाचन कार्य सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से