2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

निशुल्क स्वास्थ्य शिविर हुने

layansa culb

जिबराज बख्रेल/असोज २१, मकवानपुर । लायन्स क्लव अफ हेटोडा भुटन देविको
आयोजनामा असोज २५ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

अक्टोबर १२ अर्थात विश्व बाथ रोग दिवसको अवसरमा हेटौँडाको चुरेहिल अस्पतालमा क्लवले शिविर
संचालन गर्न लागेको हो । हेटौँडा उप महानगरपालिका तथा जिल्ला विकास समिति मकवानपुरको सहयोमा शिविर
संचालन गर्न लागीएको लायन्स क्लव अफ हेटौँडा भुटनदेवि कि अध्यक्ष अंकिता सुमार्गिले वताउनुभयो

विहान ११ वजे देखि ४ वजे सम्म हुने शिविरमा स्वास्थ्य जाँच
गराइ लाभ लिनुहुन पनि सुमार्गिले आग्रह गर्न भएको छ । बाथ रोग कुनै अभिशाप नभएर एक शारीरिक रोगमात्रै
भएकोले सचेत रहे वच्न सकिने भएकाले जनचेतना जगाउन पनि यो शिविरले सहयोग गर्ने सुमार्गिको विस्वास छ

शिविर वाट निरोगिलाइ लाग्ने नदिने र रोगीलाई कँजो हुनुबाट
बचाउने तथा भविष्यमा त्यसले मुटु, मिर्गौला, फोक्सो, कलेजो, आँखा, छाला आदिमा हुने विविध जटिलता वा
प्रकोपबाट समयमै बचाउने माध्यम पनि वन्ने उहाले विस्वास लिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो