जर्मनीको विश्व च्यानल डडब्लूका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जर्मनीको विश्व च्यानल डडब्लूका"/>
2026-09-07 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

वातावरणीय नियम तोडेको आरोपमा नेइमारलाई ३३ लाख डलर जरिवाना

एजेन्सी | ब्राजिलका प्रसिद्ध विश्व फुटबल खेलाडी नेइमारले वातावरणीय नियम तोडेको आरोपमा ३३ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

जर्मनीको विश्व च्यानल डडब्लूका अनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियो क्षेत्रकै तटिय सहर मांगारातिबाको समुद्र किनारमा नेइमारले बनाएको लाखौँ डलरको निर्माणाधीन भवन क्षेत्रले वातावरण बिगारेको भन्दै उनलाई जरिवाना तिराइएको हो । नेमारलाई आफ्नो घरमा अवैध रूपमा कृत्रिम ताल र बिच निर्माण गरेकोमा १६ मिलियन ब्राजिलियन रियास (लगभग ३.३३ मिलियन डलर वा ३.०५ मिलियन युरो) जरिवाना गरिएको हो ।

नेइमारलाई स्थानीय सरकारले उक्त जरिवाना तिराएको हो । कृत्रिम ताल र बिच बनाउँदै गरेको सबै काम स्थानिय अधिकारीहरुले रोकेका छन् भने वातावरण कानुन पालन नगरेको भन्दै गत महिनानै चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो