पंकज धामी | असोज १४, दार्चुला | प्रहरीको कन्ट्रोलको १०० नम्बरमा जथाभावि आउने ब्लक कलले प्रहरीलाई हैरान बनाएको छ । त्यस्ता कलहरु अधिकांश युवतीहरुले गर्ने गरेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | असोज १४, दार्चुला | प्रहरीको कन्ट्रोलको १०० नम्बरमा जथाभावि आउने ब्लक कलले प्रहरीलाई हैरान बनाएको छ । त्यस्ता कलहरु अधिकांश युवतीहरुले गर्ने गरेका छन"/>
2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा युवतीहरुको ब्लफकलले प्रहरी हैरान

पंकज धामी | असोज १४, दार्चुला | प्रहरीको कन्ट्रोलको १०० नम्बरमा जथाभावि आउने ब्लक कलले प्रहरीलाई हैरान बनाएको छ । त्यस्ता कलहरु अधिकांश युवतीहरुले गर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १०० नम्बरमा फोन गरेर कहिले गलत सुचना दिने, गालि-गलौच गर्ने, अश्लिल कुराहरु गर्न खोज्नेजस्ता हर्कत हुन थालेपछि ब्लफकल गर्नेहरुको लिष्ट तयार गरि प्रहरीले कारवाही अगाडी बढाएको जनाएको छ । 

प्रहरीको उक्त नम्बरमा ब्लक कल गर्नेहरु मध्ये अहिलेसम्म २५ जनाको लिष्ट तयार गरि खोजी कार्य भैरहेको प्रहरी निरिक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो । अहिलेसम्म ब्लफगर्ने ३ जना महिलाहरुलाई कागज बनाएर सम्झाई-बुझाई छोडीसकेका छौँ, उहाँले भन्नुभयो “बढीजसो ब्लफकल गर्ने महिलाहरु नै रहेका छन् ।” त्यस्ता कार्य गर्ने जो कोहीलाई पनि पहिलोचोटी सम्झाई-बुझाई गर्ने र यस्तै हरकत दोहोरिए कारवाही गरिने उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई