२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणको शुल्क बढ्यो, कति पुग्यो ?

२०८०, १ श्रावण सोमबार ११:५१

साउन १, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले अनिवार्य गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क बढाएको हो । 


आइतबार श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णय गरि शुल्क बढाएका हुन् । यसअघि वैदेशिक रोजगारमा जाने श्रमिकहरुसँग स्वास्थ्य परीक्षणको शुल्क फरक-फरक पर्ने गरेकोमा अब स्वास्थ्य परीक्षण शुल्कको अन्तिम बिन्दु समेत तोकिएको छ । अब ६ हजार ५०० रुपैयाँभन्दा बढी लिन नपाउने गराईएको छ । 

सबैलाई समान गर्ने भनि६ हजार ५ सय अपर लिमिट कायम गरिएको बताइएको छ । मन्त्रालयको विज्ञ समूहले अघिल्लो वर्ष  शुल्क बढाउने सिफारिस गरेको थियो । जुन सिफारिसमा दुईथरी शुल्क प्रस्ताव गरिएको थियो । तर मन्त्री भण्डारीले ५ हजार ५ सयलाई पनि बढाएर समान बनाउने नाममा ६ हजार ५ सय पुर्याई निर्णय संसोधन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो