२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूविवि सरकारी लगानीमा सञ्चालन गर्न माग

१४ आश्विन २०७३, शुक्रबार ११:४५

असोज १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पूर्वाञ्चल विश्विद्यालयसँग सरोकार राख्ने बुद्धिजीवीले आज भेटी सो विश्वविद्यालयमा चिकित्सा कलेज र शिक्षण अस्पताल स्थापना गर्न तथा कलेजका केन्द्रीय प्रशासनिक निकाय मोरङको गुडगाउँमा स्थानान्तरणको व्यवस्था गर्न माग गरेका छन् । 

विश्वविद्यालयलाई पूर्ण सरकारी लगानीमा सञ्चालन गर्न र यसको आयव्यय महालेखा नियन्त्रकको कार्यालयबाटै लेखापरीक्षण गर्ने व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको थियो । प्रधानमन्त्रीले प्राज्ञिक र प्रशासनिक नेतृत्वको सबलता र इमान्दारीले मात्रै प्राज्ञिक क्षेत्रको विकास हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले सबै प्रदेशमा सरकारी प्रयासबाटै चिकित्सा कलेज बनाउने सरकारको सङ्कल्प रहेको जानकारी पनि दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य