सरु शर्मा/असोज १४, नवलपरासी । नवलपरासीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । 

गएराति प्रतापुर गाविस वडा नँम्बर ४ बेलाटारीमा लु ४ प ७"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा/असोज १४, नवलपरासी । नवलपरासीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । 

गएराति प्रतापुर गाविस वडा नँम्बर ४ बेलाटारीमा लु ४ प ७"/>

२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७३, १४ आश्विन शुक्रबार १२:००

सरु शर्मा/असोज १४, नवलपरासी । नवलपरासीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । 

गएराति प्रतापुर गाविस वडा नँम्बर ४ बेलाटारीमा लु ४ प ७७ ४१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टदा मोटर साईकल चालक कुडिया गाविस निवासी बर्ष २७ का सुनील चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परि घाईते भएका चौधरीलाई उपचारका लागि भैरहवा मेडिकल लगिएकोमा मेडिकलले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । चौधरी मोटरसाईकलमा एक्लै सवार थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई