अजोस १४, सिलगढी ।‘‘सक्षम बालिका ,समृद्ध नेपाल’’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय वालीका दिवस २०१६ को अवसरमा आज सिलगढीमा हाजिरी जवाफ प्रतियोगिता गरीएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजोस १४, सिलगढी ।‘‘सक्षम बालिका ,समृद्ध नेपाल’’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय वालीका दिवस २०१६ को अवसरमा आज सिलगढीमा हाजिरी जवाफ प्रतियोगिता गरीएको छ । "/>
२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२०७३, १४ आश्विन शुक्रबार १२:३५

अजोस १४, सिलगढी ।‘‘सक्षम बालिका ,समृद्ध नेपाल’’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय वालीका दिवस २०१६ को अवसरमा आज सिलगढीमा हाजिरी जवाफ प्रतियोगिता गरीएको छ । 

पदम पब्लीक मुक्तिनारायण माध्यमिक विद्यालको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक सहयोगमा सो कार्यक्रम गरीएको हो । उक्त विद्यालयमा अध्यन्तर कक्षा ६ देखि १० कक्षा सम्मका बिद्यार्थि विच हाजिरी जवाफ प्रतियोगिता गरीएको थियो । 

५ वटा समुहमा बिभाजन गरी विभिन्न बिधाका ६० वटा प्रश्नहरु निर्माण गरी सोधिएको थियो । प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय,चर्थुत र पाँचौ स्थान ओगट्न सफल बिद्यार्थिहरुलाई पुरुस्कार समेत प्रदान गरीएको थियो । 

जिवन उपयोगिता सिप तथा , पाठ्यक्रम भन्दा वाहिरी ज्ञानको वारेमा बिद्यार्थिहरुलाई जानकारी गराउने उदेश्यले डोटीका २० वटा विद्यालयमा बिभिन्न बिद्यामा कार्यक्रम गरी रहेको सामुदायिक विकास केन्द्र सम्भव कार्यक्रमकका  कार्यक्रम अधिकृत  शतिस गुरुङले जानकारी दिनु भयो ।

हाजिरी जवाफ प्रतियोगिताको अध्यक्षता पदम पब्लीक मुक्तिनारायण माध्यमिक विद्यालका प्रधानाध्यापक गिता जोशि रहनु भएको थियो । समापन कार्यक्रममा बोल्दै उहाले यस्ता कार्यक्रमले बिद्यार्थिहरुका क्षमता अभिबृद्विमा सहयोग पुग्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई