2026-07-24 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अब सार्वजनिक यातायातका चालक र सहचाकलाई ड्रेस र परिचय पत्र अनिवार्य

साउन ७, काठमाडौँ | सार्वजनिक यातायातका चालक र सहचाकलाई अब ड्रेस र परिचय पत्र अनिवार्य गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीलाई ड्रेस,परिचयपत्र र सवारी साधनको सफाइ अभियान सुरू गरेको हो । 

यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आइतबार आयोजना गरेको एक कार्यक्रममा मन्त्री प्रकाश ज्वालाले सवारी चालक र सहचालकलाई परिचय पत्र,ड्रेस हस्तान्तरण गरेका हुन्।  मन्त्री ज्वालाले चालक र सहचालकको बोली, भाषा र व्यवहार यात्रुमैत्री हुनुपर्ने बताएका छन् | 

उनले बोलीकै कारणले कतिपय यात्रुहरूले समस्या भोग्नु परेको बताउँदै पोशाक र परिचय पत्र अनिवार्य गरेपछि पीडितहरूले गुनासो सम्बन्धित ठाउँमा गर्नसक्ने बताए।

ऊनले चालक र सहचालकले पनि यस विषयमा गम्भीर हुन अनुरोध गरे।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक बसको सफाइको प्रतिबद्धता जनाएको छ ।  काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै सवारी साधनमा अब ड्रेस र सफाइ अभियान सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक