२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अमेरिका पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

२०८०, ८ श्रावण सोमबार १२:३७

 साउन ८, काठमाडौँ | आमेरिका पठाइदिन्छु भन्दै २० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीको लागि नुमा के.सी.लाई आमेरिका पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. २० लाख लाग्छ, आमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक तलब ४ लाखभन्दा धेरै हुन्छ भनी उनि संग पटक पटका गरि जम्म रु. २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला लमजुङ दोर्दी गाउँपालिका-१ भार्ते घर भई हाल काठमाडौँको बनस्थली ढुंगेधारा बस्ने २८ वर्षीय को सुजन अधिकारी रहेका प्रहरीले बताए ।


उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट पक्राउ गरेको हो |

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो