सन्तोषकुमार गुप्ता । असोज १५ दाङ । दाङ जिल्लाको देउखुरी उपत्यकको प्रमुख व्यापारिक केन्द्र लमहीमा १२ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न लिफ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज १५ दाङ । दाङ जिल्लाको देउखुरी उपत्यकको प्रमुख व्यापारिक केन्द्र लमहीमा १२ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न लिफ्"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लमहीमा १२ करोडको लागतमा लिफ्ट सहितको बहुउद्देश्यीय ब्यापारिक भवन बन्दै

१५ आश्विन २०७३, शनिबार ०३:१९


सन्तोषकुमार गुप्ता । असोज १५ दाङ । दाङ जिल्लाको देउखुरी उपत्यकको प्रमुख व्यापारिक केन्द्र लमहीमा १२ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न लिफ्ट सहितको बहुउद्देश्यीय व्यपारिक भवनको निर्माण कार्य कार्य रहेको छ । पाँच महिना सम्म भूकम्प र नाकावन्दीको कारण काम स्थगित भएको लमहीको ब्यापारीक बहुउद्देश्यीय भवनको निर्माण कार्य तीव्र पारिएको छ । विहान साढे ६ बजे देखि वेलुका साढे ६ बजे सम्म महदुरहरु खटिएर काम गरिहेका छन् । दैनिक ३२ जना मजदुर नियमित काममा परिचालित गरिएका छन् । अहिले चौथो तलाको ढलाईको तयारी चलीरहेको निर्माण ब्यवसायी भिमनारायण चौधरीले जानकारी दिए ।


    लमही नग रविकास समितिको आफ्नै ८ करोड ३३ लाख २४ हजार ९३ रुपंयाँको अनुमानित लागतमा फ्रेम स्ट्रक्चर निर्माणको भईरहेको चौधरीले बताए । १२ करोड वढीको लागतमा यो भवन निर्माणको स्टिमेट छ । जसको प्रत्येक तलामा लिफ्ट स्टिमको सुविधा हुने छ । २०७२ असार महिनावाट सुरु भएको काम बैशाखको भूकम्प र त्यसपछिको नाकावन्दीको कारण पाँच महिनासम्म काम स्थगित बन्न पुगेको थियो । रोकिएको भवन निर्माण कार्य पुस महिनावाट सुरु भएको हो । निर्माणको काम अहिले तिर्व रुपमा भइरहेको लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।


दाङलाई ५ नम्वर प्रदेशको राजधानी वनाउने चर्चासंगै लमहीमा निर्माणाधिन बहुउद्देश्यीय ब्यापारिक भवनले त्यसमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसवाट दाङको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । जहाँ अण्डरग्राउण्ड पार्किङ्गसहित डिपार्मेन्ट स्टोर, बैंक तथा वित्तय संस्थाको कार्यालय, होटल, रेष्टुरेन्ट, सेमिनार हल निर्माण गरिने छ ।

काम अव आगामी जेठ महिना भित्र सक्ने लक्ष्य राखिएको लमही नगरविकास समितिका सव ईञ्जिनियर तुलसीराम अर्यालले वताए । चक्रेश्वरी÷शिवशक्ति जेभी सानेपा ललितपुरले भवनको स्ट्रक्चर निर्माणको काम गरिरहेको हो । २०७० असार ३० गते लमही नगरविकास समितिले तयार पारको लागत स्टिमेट तथा नक्साको डिजाईन वोर्ड वैठकवाट स्विकृत गरेर काम सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य