असोज १५, विराटनगर । नेपालको संविधान विश्वको सर्वोच्च शिखरमा पुर्‍याउने २१ वर्षिय युवा अनिश लुइँटेललाई बिराटनगरमा सम्मान गरिने भएको छ । 

एवान इन्टर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, विराटनगर । नेपालको संविधान विश्वको सर्वोच्च शिखरमा पुर्‍याउने २१ वर्षिय युवा अनिश लुइँटेललाई बिराटनगरमा सम्मान गरिने भएको छ । 

एवान इन्टर"/>

2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

अनिशलाई बिराटनगरमा सम्मान गरिने

असोज १५, विराटनगर । नेपालको संविधान विश्वको सर्वोच्च शिखरमा पुर्‍याउने २१ वर्षिय युवा अनिश लुइँटेललाई बिराटनगरमा सम्मान गरिने भएको छ । 

एवान इन्टरटेन्मेन्ट र म्याजिक फुटवेयरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । 

होटेल नमस्कार बिराटनगरमा असोज २० गते उक्त कार्यक्रम आयोजना गरिने एवान इन्टरटेन्मेन्टका निर्देशक निराजन लुइँटेलले बताउनुभयो  । 

नेपालीहरुको महान चाड बडा दसैंको अवसरमा शुभकामना आदानप्रदान साथै सम्मान कार्यक्रम आयोजना गरिने लुइँटेलले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई