Skip to content
Friday, July 17, 2026 Nepali Online Media

उत्कृष्ट कृषक सम्मानित

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>रोशन पोखरेल/असोज १५, विराटनगर ।</b> सिंहदेवी मोरङको सुनधारा कृषि सहकारी सस्थाले आफ्नो पाँचौ साधारण सभाको अवसर पारेर दुई उत्कृष्ट कृषक सेयर सदस्यहरुलाई सम्मान गरेको छ ।<br></p><p>बेमौसमी तरकारी खेतीमा उत्कृष्ट भएको भन्दै सिंहदेवी ३की सेयर सदस्य लिला बिक र बाख्रा पालनमा उत्कृष्ट हुने सिंहदेवी १का मानबहादुर राई सम्मानित हुनु भएको हो ।</p><p>सस्थाले सम्मानितहुने लिला बिकलाई कुटो प्रदान गरी दोसल्ला ओढाएर र मानबहादुर राईलाई खुर्पा प्रदान गरि दोसल्ला ओढाएर सम्मान सम्मान गर्नुभयो ।</p>