असोज १५, वीरगंज । नेकपा एमाले पर्साले वडा दशैं ,तिहार र छठ पर्वको उपलक्ष्यमा आज वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा  शुभकामन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, वीरगंज । नेकपा एमाले पर्साले वडा दशैं ,तिहार र छठ पर्वको उपलक्ष्यमा आज वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा  शुभकामन"/>

2026-09-12 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नेकपा एमाले पर्साद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


असोज १५, वीरगंज । नेकपा एमाले पर्साले वडा दशैं ,तिहार र छठ पर्वको उपलक्ष्यमा आज वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा  शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

केन्द्रिय सदस्य प्रहलाद गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नं. २ का सांसद बिचारी यादव, सांसद रामचन्द्र साह, राष्ट्रिय उद्योग बिभागका सदस्य बालगोपाल थापा ,स्थानिय नेताहरु मेघराज पासवान, वृज यादव लगायतकाले आ आफनो  शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वीउमनपा वडा नं. २६ प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी प्रहलाद गिरीले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । 

 कार्यक्रममा दोस्रो संबिधान सभामा पर्सा क्षेत्र नं. २ बाट निर्वाचित सांसद बिचारी यादव लगायत पार्टीमा उल्लेखनिय भुमिका निर्वाह गरेका  तथा निर्वाचनमा  पार्टीलाई सहयोग गरेका पोलिट व्युरो सदस्य केदार न्योपान, राष्ट्रिय उद्योग बिभाग सदस्य बालगोपाल थापा, युवा नेता अरबिन्द सिंह, नेपाल वार एशोसिएसन पर्साका सचिव हरेराम सर्राफ, वडा कमिटी प्रसौनी बिर्ताका पुर्व अध्यक्ष रामनारायण महतो, सचिव लालबाबु कुशवाहा, स्थानिय महिला नेतृ दिपराजी बैठा, स्थानिय नेताहरु अवधकिसोर कुशवाहा, अमल यादव, जयनाथ दास, जोखन पासवान,रामानन्द महतो ,वृज यादव र पत्रकार राकेश साहलाई सम्मान गरिएको वडा अध्यक्ष लालबाबु यादवले बताए ।

 कार्यक्रममा पर्साका कार्यालय सचिव गांगा खड्का, महिला नेतृहरु प्रेमा पौडेल, उषा चौधरी स्थानिय नेताहरु मेघराज पासवान, राजकुमार सिंह,  महाबिर दास, हरेन्द्र दास, दिपक यादव, रबिन्द्र यादव , कान्ति देवी लगायत सयौं महिला पुरुषको उपस्तिथी रहेको थियो । 

कार्यक्रममा वडा कमिटी प्रसौनी बिर्ताका उपाध्यक्ष जगरनाथ दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण लालबाबु कुशवाहाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस