सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । अपाङग समन्वय समिति सिसहनियाँले विजयाशमाीको अवसरमा आज शुभकामना आदनप्रदान तथा दशै मिलन कार्यक्रम सम्पन्न गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । अपाङग समन्वय समिति सिसहनियाँले विजयाशमाीको अवसरमा आज शुभकामना आदनप्रदान तथा दशै मिलन कार्यक्रम सम्पन्न गरे"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा अपाङ समन्वय समितिको दशैमिलन कार्यक्रम सम्पन्न

१५ आश्विन २०७३, शनिबार १४:१८

सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । अपाङग समन्वय समिति सिसहनियाँले विजयाशमाीको अवसरमा आज शुभकामना आदनप्रदान तथा दशै मिलन कार्यक्रम सम्पन्न गरेको छ । सिसहनियाँ गाविसको आर्थिक सहयोगमा भएको दशै मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले दशै पर्वलाई भड्किलो तरिकाले मनाउन नहुने बताएका थिए । साथै उनीहरुले चार्डपर्वका नाममा फजुल खर्च नगरी औकात हेरेर दशे मनाउन आग्रह समेत गरेका छन् ।


समितिका अध्यक्ष सुशिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका भिमलाल चौधरी, नेकपा मओवादी केन्द्रका शान्तराज शर्मा, राजमोका माधवप्रसाद आचार्य, राप्रपाका भिमबहादुर चौधरी, नेकपाका जयप्रकाश चौधरी, सिसहनियाँ युवा सञ्जालका सचिव अन्जु चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार तथा पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य