२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रात्रि बसको ठक्कबाट कपिलवस्तुमा १० वटा गाई–गोरुको मृत्यु

२०८०, २३ श्रावण मंगलवार ०८:२३

साउन २३, काठमाडौँ | रात्रि बसले ठक्कर दिँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ मा १० वटा गाई–गोरु मरेका छन् ।

 दाङबाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिँदा राजमार्ग स्थित पानीधारा जङ्गलमा ५ वाट गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मीन बहादुर घलेले बताए । 


दुर्घटनामा संलग्न बा.०१– ००६ ख ५१७१ नम्बरको बस र चालक भूपेन्द्र बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रि बस छाडा चौपायालाई ठक्कर दिएर काठमाडौँ तर्फ लागेको थियो । गएराति करिब १२ बजेतिर बसले गाई–गोरुलाई ठक्कर दिएको हो । 

दुर्घटनामा संलग्न चालकलाई प्रहरीले ‘पशुपन्क्षी सम्बन्धी कसुर’मा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण