2026-09-07 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यी हुन् विश्वमै सर्वाधिक सब्सक्राइबर भएका १५ युट्युब च्यानल

साउन २४, काठमाडौँ | लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युबमा हरेक दिन अरबौं मिनेटका भिडियो हेरिन्छ र करोडौं मानिसहरुका लागि युट्युब आम्दानीको सबैभन्दा गतिलो माध्यम पनि बनिरहेको छ ।

कतिपय युट्युबर तथा उनीहरुको युट्युब च्यानलहरु विश्वचर्चित छन् जसमा करोडौं सब्सक्राइबर्स छन् ।

वर्ल्ड अफ स्टेटिस्टिक्सले विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर्स भएका युट्युब च्यानलको सूची सार्वजनिक गरेको छ।

उक्त सूची अनुसार विश्वमा सर्वाधिक सब्सक्राइबर्स रहेको युट्युब च्यानल भारतको T-Series  हो । टि सिरिजको च्यानलमा २४ करोड ६० लाख सब्सक्राइबरहरु छन् ।

दोस्रो स्थानमा रहेको MrBeast युट्युब च्यानलमा १७ करोड १० लाख सब्सक्राइबर छन् ।

सर्वाधिक सब्सक्राइबर्स रहेका शीर्ष १५ युट्युब च्यानलको सूची यस्तो छ :

1. T-Series – २४ करोड ६० लाख

2. MrBeast – १७ करोड १० लाख

3. Cocomelon – Nursery Rhymes – १६ करोड ३० लाख

4. SET India – १६ करोड

5. Kids Diana Show – ११ करोड ३० लाख

6. PewDiePie – ११ करोड १० लाख

7. Like Nastya – १० करोड ६० लाख

8. Vlad and Niki – ९ करोड ९० लाख

9. Zee Music Company – ९ करोड ७० लाख

10. WWE – ९ करोड ६० लाख

11. Blank Pink – ९ करोड

12. Goldmines – ८ करोड ७० लाख

13. Sony SAB – ८ करोड ३० लाख

14. 5-Minute Crafts – ८ करोड

15. BTS – ७ करोड ५० लाख

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार