२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

जीमेलमा आउने अनावश्यक इमेललाई ब्लक गर्ने तरिका

२५ श्रावण २०८०, बिहीबार १२:१०

साउन २५, काठमाडौँ | जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अनलाइन इमेल सेवा हो । जीमेलका कारण इमेल पठाउन र पाउन सजिलो भएको छ ।

कुनै पनि सूचना पठाउन र पाउन जीमेल सजिलो माध्यम भएपनि कहिलेकाँही नचाहिने वा अनावश्यक इमेलहरू आएर हामीलाई हैरान पारिरहेको हुन्छ ।

तर के तपाईलाई थाहा छ जीमेलमा आउने अनावश्य इमेललाई ब्लक गर्न सकिन्छ ? यदी थाहा छैन् भने आज हामी तपाईलाई जानकारी दिदैछौं । 

यसका लागि सुरूमा कम्प्यूटर वा स्मार्टफोनबाट आफ्नो जीमेल अकाउन्टमा जानुहोस् । अब तपाईलाई अनावश्यक सूचना पठाउनेको इमेल खोल्नुहोस् ।

यति गरेपछि तीन ओटा थोप्ला भएको मेन्युमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको ड्रपडाउन मेन्युबाट ब्लक अप्सनलाई छनोट गर्नुहोस् । ब्लक गरेपछि अनावश्यक इमेलबाट मुक्त हुन सकिने छ । 

यो प्रक्रियालाई प्रयोग गरेर कसैलाई झुक्किएर ब्लक गरिएको छ भनेपनि अनब्लक गर्न सकिन्छ । कुनै ठाउँबाट धेरै न्यूजलेटर वा प्रोमेसन आईरहेको छ भने पनि त्यस्तो इमेल खोलेर अनसब्सक्राइब गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली