असोज १६ पर्वत ।
पर्वतको माटेदेवल जनसहयोगी उच्च मावि मुडिकुवामा नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारी बिध्यार्थी संगठनको ११ सदस्यिय मुल ईकाई समिति गठन भएको छ ।
    उच्च मावि स्तरीय मुल ईकाई समितिको संयोजकमा सुदर्शन गौंडेल, सचिवमा र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
असोज १६ पर्वत ।
पर्वतको माटेदेवल जनसहयोगी उच्च मावि मुडिकुवामा नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारी बिध्यार्थी संगठनको ११ सदस्यिय मुल ईकाई समिति गठन भएको छ ।
    उच्च मावि स्तरीय मुल ईकाई समितिको संयोजकमा सुदर्शन गौंडेल, सचिवमा र"/>
2026-09-19 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माटेदेवलमा ११ सदस्यीय क्रान्तिकारी संगठन विस्तार


असोज १६ पर्वत ।
पर्वतको माटेदेवल जनसहयोगी उच्च मावि मुडिकुवामा नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारी बिध्यार्थी संगठनको ११ सदस्यिय मुल ईकाई समिति गठन भएको छ ।
    उच्च मावि स्तरीय मुल ईकाई समितिको संयोजकमा सुदर्शन गौंडेल, सचिवमा रणविरजंग थापा र कोषाध्यक्षमा अमृत सुनार रहेका छन् ।
    यसैगरी समितिका अन्य सदस्यहरुमा अनिल जिसी, शैलेश विक, सुरज नेपाली र सागर गौंडेल रहेका छन् । चार सदस्य पछि थप गर्ने गरी निर्माण भएको सो समितिले शैक्षिक सुधारका कामहरुलाई सुधार गरी लैजाने निर्णय समेत गरेको     छ ।
यसैविच मुडिकुवामा ११ सदस्यीम  क्रान्तिकारी युवा लिग नेपाल गठन भएको छ । समितिको संयोजकमा शम्सु मिया, सचिवमा अनिल जिसी, कोषाध्यक्षमा अमिन खान रहेका छन् । दुई सदस्य पछि थप्नेगरी गठित समितिका अन्य सदस्यहरुमा दिपु घिमिरे, टेक बहादुर नेपाली, ईसाईन खान, मोहम्मद सरिफ खान, शैलेश विक रहेका छन् । क्रान्तिकारी युवा लिग नेपाल मुडिकुवा वडा स्तरीय समितिको सल्लाहकारमा अजबदिन मिया चयन हुनुभएको नेकपा (क्रान्तिकारी) माओवादी पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो