2026-09-07 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानका फास्ट बलर वहाबले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

साउन ३१, काठमाडौं | पाकिस्तानका फास्ट बलर वाहाब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

फ्रेन्चाइ क्रिकेटमा ध्यान दिने उदेश्यले रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको क्रिकेट पाकिस्तानले जनाएको छ ।

भारतमा आयोजना हुने एकदिवसीय विश्वकप अघि नै रियाजले सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सन्यास लिएको बताएका थिए ।

३८ वर्षीय रियाजले पाकिस्तानका लागि २७ टेस्ट, ९१ एकदिवसीय तथा ३६ टी-ट्वान्टी खेलेका छन् ।

उनले टेस्टमा ८३ विकेट, एकदिवसीयमा १ सय २० तथा टी-ट्वान्टीमा ३४ विकेट हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली