५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्ततः व्यबसायीले सरकारसामु घुँडा टेके, टिकट बुकिङ भोलिबाट खुल्ने

१६ आश्विन २०७३, आईतवार १२:१९

असोज १६, काठमाडौं । अन्ततः सरकारले यातायात व्यबसायीहरूलाइ घुडा टेकाएको छ । दशैं सुरुहुँदा पनि व्यवसायीहरु विभिन्न सर्त राखेर आग्रिम टिकट बन्द गरेका थिए ।

तर सरकारले दशैंमा घर जान चाहनेहरुलाई नेपाली सेना, प्रहरीदेखि स्कुलका बसहरु सञ्चालन गरेर भएपछि गन्त्व्यसम्म लैजाने योजना बनाएपछि सरकारसामु व्यवसायीहरु घुँडा टेक्न बाध्य भएका हुन् । 

आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका भएको बैठकमा भोलिदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन व्यवसायीहरु सहमत भएका छन् । मन्त्रालयका अनुसार व्यवसायीहरु दशैंमा काठमाडौंबाट बाहिरिने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन तयार भएका छन् । अब भोलिबाट फेरि टिकट बुकिङ खुल्नेछ ।

सरकारसँग बार्गेनिङ गर्न यातायात व्यवसायीहरुले यो वर्ष नयाँ गाडी थपेका थिएनन् भने असोज ७ गते खुलाइएको बुकिङ पनि केही दिनमा नै सकिएको दाबी गरेका थिए । जसका कारण दशैंमा घर जान चाहने झण्डै ७ लाख मानिस टिकटबिहीन बनेका थिए ।

व्यवसायीहरु संगको सहमतिसँगै विद्यालय तथा सुरक्षा निकायको बस चलाउने सरकारको तयारी तत्कालका स्थगित गरिएको छ । आज प्रधानमन्त्री दाहालले उपत्यका बाहिर सय ओटा सुरक्षा निकाय तथा निजि  सवारीबाटै  भएपनि जनतालाई आ-आफ्नो गन्तव्यमा पुर्याउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल